स्व कोइरालाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । कार्यवाहक राष्ट्राध्यक्षको भूमिकासमेत निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दै आज बेलुकी रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरियो । स्वर्गीय कोइरालाको आठौँ स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ केन्द्रीय प्राविधिक समिति र पूर्वाञ्चल विश्वविद्यालय समितिको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री … Continue reading स्व कोइरालाको सम्झनामा दीप प्रज्वलन